कोरोना भाइरस खोप: भारतले लगायो आस्ट्राजेनेका खोपको निर्यातमाथि अस्थायी रोक
bbc.com · Thu Mar 25 00:44:38 GMT 2021
भारतले अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको विदेशमन्त्रालय स्रोतले बीबीसीलाई बताएको छ।
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)