इङ्ग्ल्यान्डलाई पहिलोपटक महिला युरोको उपाधि
nepallive.com · Mon Aug 01 00:43:00 GMT 2022
काठमाडौं- आयोजक इग्ङ्ल्यान्डले पहिलोपटक महिला युरो २०२२ को उपाधि जितेको छ।
वेम्बलीमा आइतबार राति सम्पन्न फाइनल खेलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इङ्ग्ल्यान्ड च्याम्पियन बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)