मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपाले सक्यो ७४ जिल्ला अधिवेशन

setopati.com · Fri Oct 02 05:05:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ७४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार अब ३ जिल्ला अधिवेशन गर्न बाँकी छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)