मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दोधारा चाँदनीको क्षतिग्रस्त झोलुङ्गे पुल अवलोकन गर्न काठमाडौंको प्राविधिक टोली सुदूरपश्चिममा

onlinekhabar.com · Fri Oct 02 05:01:55 GMT 2026

१६ असोज, काठमाडौं । दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको क्षति को अवस्था अवलोकन गर्न काठमाडौंबाट प्राविधिकहरुको टोली सुदूरपश्चिम पुगेको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन्स ब्रिज डिभिजन ललितपुरबाट उपमहानिर्देशक कमल अधिकारी नेतृत्वको टोली हिजो बेलुका कैलालीको धनगढी पुगेको हो । सो टोलीले आज कञ्चनपुरको दोधारा चाँदनी पुगेर क्षतिग्रस्त पुलको अवस्था निरीक्षण गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)