मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रक र बस ठोक्किँदा चालकको मृत्यु, ११ यात्रु घाइते

bishowkhabar.com · Fri Oct 02 05:11:25 GMT 2026

काठमाडौं – कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना६ख ३३३३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०३–००१ ख ००९९ नम्बरको बस आज आपसमा ठोक्किएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)