गणेश यादवको शवको प्रतीक्षामा परिवार र स्थानीय, आजै दाहसंस्कार गरिने
ratopati.com · Sat Aug 01 11:05:35 GMT 2026

सिरहा । सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको शव आजै दाहसंस्कार गरिने भएको छ।
रामवृक्ष यादवका छोरा गणेशको शव गाउँ ल्याइने जानकारी पाएपछि परिवारजन, आफन्त तथा स्थानीयवासी प्रतीक्षामा बसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)