विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
annapurnapost.com · Sat Aug 01 11:03:08 GMT 2026
पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परेर विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन भएको छ। पुर्जा संस्थापक रहेको आरोहण कम्पनी इलाइट एक्सपे ले शनिबार फेसबुक पोस्टमार्फत आधिकारिक पुष्टि गरेको हो।
कम्पनीका अनुसार पुर्जाका आरोहण सहयोगी एवं गाइडहरू पुर बहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि सोही दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)