गन्यापधुराबाट देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन
kendrabindu.com · Fri Oct 02 05:35:01 GMT 2026

डडेल्धुरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।
देउवा आफ्नो गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न कांग्रेस संस्थापन इतर समूहको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन्। वडा सभापति पदम महताका अनुसार देउवालाई सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि चयन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)