मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोलाई रोक्न विमानस्थलसम्मै पुगेका थिए प्रशिक्षक जर्ज र अध्यक्ष पेड्रो

barnanmedia.com · Fri Oct 02 05:21:08 GMT 2026

पोर्चुगलका मुख्य प्रशिक्षक जर्ज जेसस र पोर्चुगल फुटबल महासंघ (एफपीएफ) का अध्यक्ष पेड्रो प्रोएन्काले कप्तान क्रिस्टियानो रोनाल्डोलाई टिम छाड्नबाट रोक्न गरेको प्रयास असफल भएको खुलेको छ ।

मुख्य प्रशिक्षक जेसस र पोर्चुगल फुटबल महासंघ (एफपीएफ) का अध्यक्ष पेड्रो कोपनहेगन विमानस्थलसम्म पुगेर रोनाल्डोलाई रोक्ने प्रयास गरे पनि सफल हुन नसकेको खुलेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)