‘केही नेपाल ऐन संशोधन गर्ने’ गलत अभ्यासबाट कानुन संशोधन भइरहेको खातीको आरोप
ratopati.com · Sat Aug 01 11:18:48 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद खम्मबहादुर खातीले नेपालमा ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन’ भनेर गलत अभ्यासबाट कानुन संशोधन गर्ने गरिएको बताएका छन्।
शनिबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको ‘ऐन कार्यान्वयन मापनः महत्व, अभ्यास, चुनौती र आगामी बाटो’ सम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)