प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेट, सामाजिक सद्भाव र विपद् पूर्वतयारीबारे छलफल
nepalpress.com · Sat Aug 01 11:19:49 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रमुख नजिर मियाँबीच शनिबार प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको छ।
भेटका क्रममा सुनसरी, सिराहा लगायतका क्षेत्रमा देखिएको सामाजिक तथा धार्मिक द्वन्द्वबारे छलफल भएको थियो। त्यसक्रममा पूर्वसचेत रहँदै सामाजिक सद्भाव, सहिष्णुता र शान्ति–सुरक्षा कायम राख्न आवश्यक समन्वय र सतर्कताका विषयमा दुवै पक्षबीच विचारविमर्श भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)