विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शन गर्दै ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०’ सम्पन्न
ictsamachar.com

काठमाडौं । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, साइबर सुरक्षा, सफ्टवेयर र डिजिटल इनोभेसनसम्बन्धी परियोजनाको प्रदर्शनी सम्पन्न भएको छ ।
असार ११ र १२ गते गरी दुई दिनसम्म सञ्चालित टेक तथा बिजनेस कार्निभलमा करिब १७० विद्यार्थी संलग्न परियोजनाहरू प्रदर्शनीमा राखिएको थियो भने ४ हजार जनाले प्रदर्शनी अवलोकन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)