मिस वर्ल्डको फिनालीमा ४० सुन्दरी मात्र सहभागी हुँदै, मिस नेपाल नम्रता पनि परिन्
nepalkhabar.com · Sat Jan 22 23:15:00 GMT 2022
कोरोना महामारीका कारण रोकिएको विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्रान्ड फिनालीमा ४० जना प्रतिस्पर्धीले मात्र सहभागी हुन पाउने भएका छन्।
मिस वर्ल्डले शनिबार सार्वजनिक गरेको सूचीअनुसार यसअघि नै सेमिफाइनलमा पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० प्रतियोगीलाई मात्र फिनालीमा सहभागी गराउन लागिएकाे हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)