जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौँमा सद्भाव र्याली
ratopati.com · Sat Aug 01 11:46:58 GMT 2026

काठमाडौँ । मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता र शान्ति कायम गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले राजधानीमा सद्भाव र्याली आयोजना गरेका छन् ।
तराईका विभिन्न जिल्लाहरूमा हालै उत्पन्न धार्मिक तथा जातीय तनावका बिच सामाजिक सद्भाव सन्देश प्रवाह गर्न यो र्याली निकालिएको हो । गत साउन १० गते सुनसरीको कप्तागञ्जमा दुई समुदायबिच भएको झडपमा परी दुई जनाको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)