मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भेरीकाे डिजास्टर वार्ड खाली

deshsanchar.com · Tue Nov 14 01:32:49 GMT 2023

नेपालगञ्ज- भेरी अस्पताल, नेपालगञ्जकाे डिजास्टर वार्ड खाली भएकाे छ। भूकम्पका घाइते डिस्चार्ज भएपछि डिजास्टर वार्ड खाली भएकाे हाे। बिरामी नभए पनि याे वार्डलाई तयारी अवस्थामा राखिएकाे छ।

भेरी अस्पतालमा रहेका ६ जना भूकम्पका घाइतेलाई अर्थाेपेडिक वार्डमा राखिएकाे । याे अस्पतालमा जाजरकाेट र पश्चिम-रुकुमका ५८ जना भूकम्पका घाइतेलाई ल्याइएकाे थियाे। त्यसमा एक जनाकाे मृत्यु भएकाे थियाे।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)