पूर्वाधारमा लगानी भित्र्याउन समस्या छैन, कार्यान्वयन प्रक्रिया जटिल: बास्कोटा
ratopati.com · Fri Oct 02 06:11:50 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले प्रक्रियागत जटिलताका कारण पूर्वाधार निर्माणका क्षेत्रमा विदेशी लगानी अपेक्षाअनुसार भित्र्याउन नसकिएको बताएकी छन्।
शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले लगानी पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउन कुनै समस्या नभए पनि कार्यान्वयन प्रक्रियामा रहेका जटिलताले लगानीकर्तालाई निरुत्साहित गरिरहेको स्पष्ट पारेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)