ट्रकसँग ठोक्किँदा बस चालकको घटनास्थलमै मृत्यु, ११ यात्रु घाइते
setopati.com · Fri Oct 02 06:13:15 GMT 2026

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शिवराज नगरपालिका–१ चोरखोलामा शुक्रबार बिहान ट्रक र बस आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)