मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीले भने— पूर्वमाओवादी नेताहरु एमालेमा हुनुहुन्छ, अब २ जेठमा फर्किन सम्भव हुँदैन

farakdhar.com · Tue Sep 07 18:22:30 GMT 2021

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा पार्टी विवाद समाधानका लागि बारम्बार लिइँदै आएको २ जेठ २०७५ को अवस्थामा पार्टी फर्काउनु पर्ने भन्ने गरिएको मागलाई असान्दर्भिक भएको बताएका छन् ।

नेकपा एमाले कास्कीले राखेको कार्यकर्ता भेलामा सम्बोधन गर्न मंगलबार कास्की पुगेका अध्यक्ष ओलीले यसअघि बनेको कार्यदलले दिएका १० बुँदे समस्या खडा गर्न नभइ समाधान गर्न बनेको पनि बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)