विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जाको निधन
nepalnews.com · Sat Aug 01 11:59:11 GMT 2026

काठमाडौँ। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको छ।
पुर्जाले स्थापना गरेको आरोहण संस्था इलाइट एक्सपेडले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै उनको निधन भएको पुष्टि गरेको हो। संस्थाका अनुसार ब्रड पिकमा आरोहणका क्रममा आएको हिमपहिरोमा परी पुर्जासहित उनका विश्वासिला आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि ज्यान गएको छ। दुर्घटनामा टोलीका अन्य केही सदस्यको समेत मृत्यु भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)