प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय
khabarhub.com · Fri Oct 02 06:18:53 GMT 2026

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय, सल्लाहकार तथा विज्ञ टोलीमा कुल २५ जना पदाधिकारी तथा कर्मचारीहरू कार्यरत रहेका छन् ।
प्रधानमन्त्री कार्यालयको वेबसाइटमा सार्वजनिक भएको विवरणअनुसार उक्त २५ सदस्यीय टोलीमा मन्त्री सरहको सुविधा र दर्जा पाउने ३ जना, राज्यमन्त्री सरहका २ जना तथा अन्य विभिन्न प्रशासनिक एवं प्राविधिक श्रेणीका सल्लाहकार, विज्ञ र स्वकीय कर्मचारीहरू समावेश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)