एउटा भावुक भेट!
nepalkhabar.com · Wed Jul 14 17:03:30 GMT 2021
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच भेटको एउटा भावुक तस्बिर सार्वजनिक भएको छ।
जनयुद्धकालका आफ्ना कमान्डर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्न बुधबार विप्लव प्रचण्ड निवास (खुमलटार) पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)