‘विदेशी पर्यटकलाई महँगो हवाई भाडादरले पर्यटन आगमनमा असर पारेको छ’
ratopati.com · Fri Oct 02 06:22:08 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले नेपाल वायुसेवा निगमको बिग्रँदो अवस्था सुधार गर्न हतारमा निर्णय लिनुभन्दा विज्ञहरूको सहभागितामा ‘एक्सन रिसर्च’ गरेर अघि बढ्नुपर्ने बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद विश्वकर्माले निगमको ऋण, कानुनी अड्चन र प्रशासनिक संरचनाको गहिरो अध्ययन आवश्यक रहेको स्पष्ट पारे। नेपाल एयरलाइन्सको व्यवस्थापनमा देखिएको विरोधाभासलाई चिर्न ठोस कार्ययोजनाको खाँचो रहेको उनले औँल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)