मध्यावधि चुनावपछि इरानमाथि फेरि आक्रमण हुन सक्छ : ट्रम्प
onlinekhabar.com · Fri Oct 02 06:21:46 GMT 2026

१६ असोज, काठमाडौं । अमेरिकाले पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति अझ बढाइरहेको छ। करिब ९ हजार सैनिकसहित अमेरिकाले आफ्नो युद्धपोत थियोडोर रुजवेल्ट पनि यस क्षेत्रमा पठाउँदै छ।
हाल यूएसएस जर्ज डब्लु बुस र यूएसएस जर्ज वासिङ्टन त्यहाँ पहिल्यैदेखि तैनाथ छन्। रुजवेल्टको तैनाथीपछि अक्टोबरको अन्त्यसम्ममा पश्चिम एसियामा तीनवटा अमेरिकी एयरक्राफ्ट क्यारियरहरू हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)