दोलखामा एकतर्फी रूपमा सहमति भएको घोषणा गरेको भन्दै सानेपामा उजुरी (पत्रसहित)
nepalpress.com · Fri Oct 02 06:25:17 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दोलखामा जिल्लाको क्षेत्रीय अधिवेशन निष्पक्ष नभएको भन्दै सानेपामा उजुरी परेको छ। १५ महाधिवेशन प्रतिनिधिका उम्मेदवारले सामूहिक रूपमा सानेपामा उजुरी दर्ता गराएका हुन्।
विधान विपरीत एकतर्फी रूपमा सहमति भएको घोषणा गरेको उजुरीमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)