अन्तर्राष्ट्रिय संयुक्त कला प्रदर्शनी
gorkhapatraonline.com · Fri Aug 11 06:50:01 GMT 2023
काठमाडौँ, साउन २६ गते । नेपाल केन्द्रको आयोजनामा र आर्ट्स फर पिपलको सहयोगार्थ एक दर्जन नेपाली तथा विदेशी कलाकारका करिब डेढ सय कृति प्रदर्शनीमा राखिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा आयोजना गरिएको क्रसिङ कन्टिनेन्ट आर्ट एक्जिविसनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिलसिनाले विदेशी तथा स्वदेशी कलाकारका कृतिलाई एकै स्थामा प्रदर्शनीमा राखिनु देशका लागि सम्मानको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कलाकारले आफ्नो देशको मौलिकता संस्कृतिलाई चित्रमार्फत उजागार गर्दै यस्ता कार्यक्रमलाई तीव्र र व्यापक बनाउनुपर्ने बताउनुभयो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)