खगेन्द्र कुर्लिएपछि समिति गठन
janaaastha.com

म्यादी प्रहरीका लागि कपडा खरिद प्रकरण छानविन गर्न संसदको सार्वजनिक लेखा समितिले समिति गठन गरेको छ । आज बसेको समिति बैठकले सत्तारुढ दल रास्वपाका सांसद मनिष झाको नेतृत्वमा आज ९ सदस्यीय अध्ययन समिति बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)