अलैँची निर्यातमा ६४ प्रतिशतको वृद्धि, एक वर्षमै पाँच अर्बको कारोबार
kendrabindu.com · Sat Aug 01 12:10:50 GMT 2026

झापा । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा अलैँची निर्यातबाट १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आव २०८१/८२ मा यस नाकाबाट ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)