बालेनको त्यो बाचा, काञ्जी हाउसको यो दुर्दशा: कहाँ चुक्यो महानगर ?
lokaantar.com
काठमाडौं उपत्यकाका सडकमा छाडा गाईगोरुको समस्या अझै उस्तै छ । सडक दुर्घटना र सवारी आवागमनमा अवरोधको कारण बनिरहेका छाडा चौपायाको व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले दक्षिणकाली नगरपालिका–७, कोपुगाउँमा स्थापना गरेको काञ्जी हाउस भने अहिले बेवारिसे अवस्थामा पुगेको छ ।
२०८० कात्तिक १७ गते सञ्चालनमा ल्याइएको काञ्जी हाउस छाडा पशुचौपायालाई सुरक्षित रूपमा राख्ने र उचित हेरचाह गर्ने उद्देश्यले निर्माण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)