मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले खेलेको भूमिका सराहनीय छः देउवा

setopati.com · Wed May 03 00:28:00 GMT 2023

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिका सराहनीय रहेको बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मीमा शुभकामना दिँदै देउवाले प्रतिकूल परिस्ठितिमा पनि नेपाली ‍प्रेसले खेलेको भूमिकाप्रति पार्टीका तर्फबाट उच्च कदर र सराहना गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)