विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा
khabarhub.com · Fri Oct 02 06:42:27 GMT 2026
काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
क्यानले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको हो। असोज २१ गतेदेखि सुरु हुने लिग–२ मा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)