स्थानीय तह निर्वाचन ऐन संशोधन गृहकार्य शुरू
lokaantar.com · Fri Jan 28 00:01:22 GMT 2022
सरकारले संविधानसँग बाझिएको स्थानीय तह निर्वाचन ऐन २०७३ मा संशोधनको गृहकार्य शुरू गरेको छ ।
कानून व्यवसायीसँगको छलफलपश्चात सरकारले ऐनमा संशोधन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)