झैझगडामा संलग्न एक जना पक्राउ
dcnepal.com · Sat Aug 01 12:32:46 GMT 2026

वीरगञ्ज (पर्सा)। प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका-२ ईदगाहा चोकस्थित भित्री सडकखण्डमा बस्ने १८ वर्षीय समीर अन्सारीले विगतको व्यक्तिगत विवादको विषयमा झैझगडा गरेका भन्दै प्रहरीले निजलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)