मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

के हो जी–२०, यो किन गठन भयो ?

ratopati.com · Sat Sep 09 06:30:00 GMT 2023

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा शनिबारदेखि जी–२० शिखर सम्मेलन सुरु हुँदैछ । सम्मेलन सेप्टेम्बर ९ र १० मा आयोजना हुनेछ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

जी–२० को यस बैठकमा राजधानी दिल्लीमा धेरै ठुला व्यक्तित्वहरू उपस्थित हुनेछन् । यहाँ तपाईंलाई जी–२० को बारेमा सबै महत्त्वपूर्ण कुराहरू जानकारी दिँदैछौँ । यो समूह के हो, किन बन्यो, कुन–कुन देश यसमा पर्छन् र सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यो समूह किन यति महत्त्वपूर्ण छ? जस्ता प्रश्नहरूको उत्तर यहाँ दिइनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)