काबुल ड्रोन आक्रमणमा मारिएकाका आफन्तलाई क्षतिपूर्ति स्वरुप आर्थिक सहयोग गर्ने अमेरिकी प्रस्ताव
deshsanchar.com · Sun Oct 17 01:29:07 GMT 2021
अमेरिकाले आफूले गरेको ड्रोन आक्रमणमा मारिएका एकै परिवारका १० का आफन्तलाई क्षतिपूर्ति स्वरुप आर्थिक सहयोग प्रदान गर्ने प्रस्ताव गरेको छ।
गएको अगस्टमा अफगानिस्तान तालिबानको नियन्त्रणमा गएपछि अमेरिकीसहितका विदेशीहरु स्वदेश फर्किने क्रम जारी रहँदा अमेरिकी सैनिकले राजधानी काबुलमा आक्रमणकारीलाई निशाना बनाएर प्रहार गरेको ड्रोनका कारण सहायताकर्मी र उनको परिवारका ९ जनाको मृत्यु भएको थियो । ड्रोन आक्रमणमा मारिनेमा सात बालबालिका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)