मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपीडितका लागि डिप्लोमा इन्जिनियर्स एशोसिएसनको सहयोग

arthadabali.com · Fri Oct 02 06:50:55 GMT 2026

काठमाडौँ / रसुवामा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि डिप्लोमा इन्जिनियर्स एशोसिएसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)