विश्वकप लिग २ को लागि सन्दीपको कप्तानीमा टोली घोषणा, को को परे?
barnanmedia.com · Fri Oct 02 06:45:48 GMT 2026
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि राष्ट्रिय टोली घोषणा गरेको छ।
क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)