मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवारीसाधन दर्ता प्रक्रियामा सहजीकरण गर्न नाडाको आग्रह

baahrakhari.com · Fri Oct 02 06:53:01 GMT 2026

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग सवारीसाधन दर्तामा देखिएका समस्याबारे छलफल गरेको छ ।

नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले छलफलमा दसैँ नजिकिँदै गर्दा यातायात व्यवस्था कार्यालयमा सवारीसाधन दर्ताको चाप बढ्दा समस्या भएको बताएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)