हिंसामार्फत सत्ता परिवर्तन गर्ने प्रवृत्ति बढ्दा लोकतन्त्र खतरामा : राधेश्याम अधिकारी [भिडियो]
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौँ। वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले हिंसामार्फत सत्ता परिवर्तन गर्ने प्रवृत्ति बढ्न थालेको भन्दै लोकतन्त्रको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन्।
शनिबार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४औँ स्मृति दिवस तथा ३२औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रममा उनले विगतका हिंसात्मक घटनामा दोषीलाई जवाफदेही बनाउन नसक्दा त्यस्ता घटना दोहोरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)