मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘हात्ती आयो हात्ती आयो फुस्स’ जस्तै बन्यो नियन्त्रणको प्रयास : सांसद राना मगर

ratopati.com · Fri Oct 02 06:57:56 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुमबासी समस्याबाट गम्भीर रूपमा पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले बाली भित्र्याउने समयमा हात्तीले निम्त्याएको क्षति नियन्त्रण गर्न र जग्गाको निस्सा पाइसकेका नागरिकलाई तत्काल लालपुर्जा प्रदान गर्न सरकारसँग माग गरिन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)