विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोली घोषणा
aarthiknews.com
काठमाडौँ। ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
असोज २१ गतेदेखि ओमानमा सुरु हुने लिग–२ मा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका लागि क्यानले बिहीबार सन्दीपको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)