मेरो जीवन जनताकै सेवामा हुनेछ : ईश्वर पोखरल
khabarhub.com · Sat Nov 05 16:42:04 GMT 2022
काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले आफ्नो जीवन जनताको सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका नेता पोखरलेले जनताको घरदैलोमा पुगेर भने, ‘म विजयी भएर आएपछि बाँकी रहेका विकास निर्माणका काम पूरा गर्नेछ, मलाई विजयी गराउनुस्, मेरो पूरै जीवन तपाईँहरूको सेवामै हाजिर छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)