दशैँमा पशुमाथि हुने क्रूरता रोक्न सांसद तामाङको माग
deshsanchar.com · Fri Oct 02 06:30:30 GMT 2026

काठमाडौँ — रास्वपाकी सांसद आशिका तामाङले दशैँका नाममा निर्दोष पशुमाथि हुने क्रूरता र बलि प्रथा रोक्न माग गरेकी छिन्। क्रूरतापूर्वक बध गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै सांसद तामाङले पशु अधिकारका लागि राम्रो कानुनी व्यवस्था गर्न माग गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)