नेपाल एयरलाइन्स निजी कम्पनी हुन्थ्यो भने समापनमा गइसक्थ्यो : पर्यटनमन्त्री
deshsanchar.com · Fri Oct 02 05:02:14 GMT 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल एयरलाइन्स कर्पोरेसनको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)