हावाहुरीले बारीका केरा सखाप, किसानलाई लागत जुटाउनै धौ
ekantipur.com · Fri Oct 02 07:08:28 GMT 2026

हावाहुरीले बारीका केरा सखाप, किसानलाई लागत जुटाउनै धौ
बिक्रीका लागि तयार हुँदै गरेका १३ सय केराका बोट हुरीले ढलेपछि घोराहीका होमबहादुर केसीलाई पुनः खेती कसरी सुरु गर्ने चिन्ता भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)