रोनाल्डोमाथि ६ महिनासम्म प्रतिबन्धको जोखिम
bishowkhabar.com · Fri Oct 02 07:06:09 GMT 2026
काठमाडौं– पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेपछि अनुशासनात्मक कारबाहीको जोखिममा परेका छन् ।
डेनमार्कविरुद्धको खेलमा सुरुआती ११ मा नपर्ने भएपछि रोनाल्डोले प्रशिक्षण शिविर छाडेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)