आईपीएलः विशाल लक्ष्य पछ्याएको पञ्जाबको रोमाञ्चक जित
nepalipatra.com · Mon Mar 28 05:28:22 GMT 2022
एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा दुई विकेट गुमाएर २०५ रन बनाएको थियो । जवाफमा पन्जाबले १९ ओभरमा पाँच विकेट गुमाएर २०८ रन बनाएर खेल जित्यो । यस खेलमा कुल २७ छक्का प्रहार गरिएको थियो । बैंगलोरबाट १३ छक्का र पञ्जाबबाट १४ छक्का थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)