दैलेखमा प्राकृतिक ग्यास उत्खनन रोकिएको र प्राविधिक हराएको भन्दै संसद्मा प्रश्न
ratopati.com · Fri Oct 02 07:13:59 GMT 2026

काठमाडौँ । दैलेखको जलजले क्षेत्रमा चिनियाँ प्राविधिक टोलीद्वारा भइरहेको प्राकृतिक ग्यास उत्खनन कार्य अचानक रोकिएपछि त्यसको आधिकारिक जानकारी माग्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ।
नेपाली कांग्रेसका सांसद कालीबहादुर सहकारीले उत्खनन क्षेत्र सुरक्षाकर्मीको मात्र नियन्त्रणमा रहनु र प्राविधिक पक्ष बेपत्ता हुनुले शङ्का उब्जाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)