रोनाल्डोको बहिर्गमनपछि राफाएल लियोले पाए पोर्चुगलको ७ नम्बर जर्सी
kendrabindu.com · Fri Oct 02 07:12:35 GMT 2026
पोर्चुगल । क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडेपछि राफाएल लियोले उनको चर्चित ७ नम्बर जर्सी पाएका छन्।
पोर्चुगलको राष्ट्रिय टोलीको अद्यावधिक खेलाडी सूचीमा लियोको जर्सी नम्बर ७ राखिएको छ। युईएफएले पनि डेनमार्कविरुद्धको खेलअघि गालातासारेका खेलाडी लियोको पोर्चुगल टोलीमा रहेको जर्सी नम्बर परिवर्तन गर्दै ७ बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)