निम्स दाइ हिमालका पुराना मान्यता तोड्ने आरोही हुन : वायुसेवा सञ्चालक संघ
onlinekhabar.com · Sat Aug 01 12:55:46 GMT 2026

१६ साउन, काठमाडौं । मुस्ताङ हेलिकप्टरका अध्यक्ष तथा विश्वविख्यात पर्वतारोही निर्मल (निम्सदाई) पुर्जाको निधनमा वायुसेवा सञ्चालक संघले दु:ख व्यक्त गरेको छ ।
संघले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘हिमाल आरोहणका पुराना मान्यताहरूलाई तोड्दै नेपालको नाम विश्वको सर्वोच्च शिखरमा पुर्याउन सफल व्यक्तिको दु:खद् निधनले आज हामी सबैलाई स्तब्ध बनाएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)