आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ
khabarhub.com · Fri Oct 02 07:16:01 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि हुने क्रूरता रोक्न सरकारसँग माग गरेकी छन् ।
शुक्रबार संसदमा बोल्दै दसैँ आउन अब करिब १० दिन मात्रै बाँकी रहेको उल्लेख गर्दै उनले मानिसका लागि दसैँ उत्सव भए पनि निर्दोष पशुका लागि भने ‘दशा’ बन्ने गरेको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)